रोकिएन बालविवाह : १४ वर्षमै आमा, २० प्रतिशत सुत्केरी २० वर्षमुनिका
बुधबार, भदौ ३१, २०८३
टिकटक र फेसबुक बने म्याग्दीका रैथाने वस्तु बेच्ने माध्यम, वार्षिक ४० लाखको कारोबार
बुधबार, भदौ ३१, २०८३
उच्च जोखिममा बागलुङ : साउनयता १४ सयभन्दा बढीमा डेङ्गु, २८२ मा स्क्रब टाइफस पुष्टि
बुधबार, भदौ ३१, २०८३
नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि फैलिएको छ।
बागलुङमा डेङ्गु सङ्क्रमणले बागलुङ बजारका घरैपिच्छे बिरामी भएका छन् भने गाउँतिर स्क्रब टाइफसका बिरामी बढेका छन्।
जिल्ला सदरमुकाम बागलुङ बजारमा तीव्र रूपमा डेङ्गु फैलिएको छ। बागलुङमा साउनयता मात्रै एक हजार ४०३ जनामा डेङ्गु फैलिएको छ। जुन तथ्याङ्क नेपालमै उच्च...



