आगजनीमा परेको बीपी स्मृति भवनमा कांग्रेसको बैठक
शुक्रबार, असोज २४, २०८२
एमाले सचिवालय बैठक आज बस्दै
शुक्रबार, असोज २४, २०८२
नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा बस्ने गरी सचिवालय बैठक बोलाइएको हो ।
बैठक बिहान ११ बजे बस्ने कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए। उनका अनुसार बैठकमा आगामी केन्द्रीय कमिटीको कार्यसूची र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।
निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने भूमिका खेल्न राष्ट्रपति पौडेलको आह्वान
शुक्रबार, असोज ३, २०८२



