Khabar Out
एमाले महाधिवेशनमा झाँकी प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा झाँकी प्रदर्शन गरिएको छ ।

विभिन्न ठाउँबाट निस्केको नेवार, मगर, शेर्पालगायत विभिन्न जातजातिको झाँकीसहित भक्तपुरको सल्लाघारीस्थित मञ्चमा पुगेको थियो । 

पञ्चैबाजा नौसिङ्गे बाजागाजासहित विभिन्न वेशभूषासहित भक्तपुरका विभिन्न ठाउँ निस्केका थिए । भक्तपुरको सल्लाघारीमा आयोजित महाधिवेशनको उदघाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् । महाधिवेशन यही मङ्सिर २९ गतेसम्म सञ्चालन हुनेछ । रासस

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update