आधारभूत कक्षामा विद्यार्थी सङ्ख्या शून्य
शनिबार, जेठ १७, २०८२
शिक्षा मन्त्रालयलाई २ खर्ब ११ अर्ब १७ करोड बजेट, ८ अर्ब ४९ करोडले बढि
बिहीबार, जेठ १५, २०८२
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि २ खर्ब ११ अर्ब १७ करोड विनियोजन गरिएको छ ।
संघीय संसदमा आगामी आर्थिक वर्षको २०८२–८३ बजेट प्रस्तुत भइरहेको वजेटमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विजियोजन गरेका हुन् ।
विद्यालयमा ‘इ लर्निङ कक्ष’ सञ्चालन गर्न सहयोग गर्दै ईश्वर मन्दिर
आइतबार, वैशाख २८, २०८२
भोजपुर नगरपालिका–८ पोखरेस्थित सरस्वती आधारभूत विद्यालयमा ‘इलर्निङ कक्ष’सञ्चालनमा ल्याइएको छ । यसका लागि १० थान कम्प्युटर र आवश्यक उपकरण जडान गरिएको छ । पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइराला संरक्षक रहेको ईश्वर मन्दिर काठमाडौँ नामक सस्थाले आवश्यक कम्प्युटरसहितका सामग्री विद्यालयलाई सहयोग गरेको थियो । सो सस्थाले यहाँका डेढ दर्जन विद्यालयमा ‘इलर्निङ कक्ष’ का...



