काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४४ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ८० रुपैयाँ, आलु रातो प्रतिकिलो ६४ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ४६ रुपैयाँ, आलु सेतो प्रतिकिलो ४५ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३८ रुपैयाँ रहेको छ ।
यस्तै, गाजर (लोकल) प्रतिकिलो १४० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ११० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ६० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो १४५ रुपैयाँ, रातो मूला प्रतिकेजी ५० रुपैयाँ, सेतो मूला (लोकल) प्रतिकिलो ३० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ४० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ७० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ९० रुपैयाँ, तने बोडी प्रतिकिलो २०० रुपैयाँ, मकै बोडी प्रतिकिलो १२० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, मटरकोसा प्रतिकिलो १८० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो १५० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १५० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १३० रुपैयाँ, टाटे सिमी प्रतिकिलो १०० रुपैयाँ, तीतो करेला प्रतिकिलो १५५ रुपैयाँ, लौका प्रतिकिलो १२० रुपैयाँ, परबर (लोकल) प्रतिकिलो १०० रुपैयाँ, परबर (तराई) प्रतिकिलो ९० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ७० रुपैयाँ, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ९० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ८० रुपैयाँ, भिन्डी प्रतिकिलो १२० रुपैयाँ, सखरखण्ड प्रतिकिलो १०० रुपैयाँ, बरेला प्रतिकिलो ४० रुपैयाँ कायम गरिएको छ ।
पिँडालु प्रतिकिलो ११० रुपैयाँ, स्कूस प्रतिकिलो १५ रुपैयाँ, रायोसाग प्रतिकिलो १५० रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी १८० रुपैयाँ, चमसुर प्रतिकेजी २२० रुपैयाँ, तोरीको साग प्रतिकिलो ९० रुपैयाँ, मेथीको साग प्रतिकिलो २५० रुपैयाँ, हरियो प्याज प्रतिकिलो १०० रुपैयाँ, तरुल प्रतिकिलो १०० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो २५० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ४०० रुपैयाँ, कुरिलो प्रतिकिलो ९०० रुपैयाँ निर्धारण गरिएको छ ।
ब्रोकाउली प्रतिकिलो १७० रुपैयाँ, चुकुन्दर प्रतिकिलो १०० रुपैयाँ, रातो बन्दा प्रतिकिलो १३० रुपैयाँ, जिरीको साग प्रतिकिलो ४०० रुपैयाँ, सेलरी प्रतिकिलो ३०० रुपैयाँ, पार्सले प्रतिकिलो ५०० रुपैयाँ, सौफको साग प्रतिकिलो २२० रुपैयाँ, पुदिना प्रतिकिलो ५०० रुपैयाँ, गान्टेमुला प्रतिकिलो ११० रुपैयाँ, इमली प्रतिकिलो १८० रुपैयाँ, तामा प्रतिकिलो १३० रुपैयाँ, तोफु प्रतिकिलो १५० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३५० रुपैयाँ तोकिएको छ ।
स्याउ (झोले) प्रतिकिलो २५० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो ३२० रुपैयाँ, केरा (दर्जन) १५० रुपैयाँ, कागती प्रतिकिलो ११० रुपैयाँ, अनार प्रतिकिलो ४०० रुपैयाँ, सुन्तला (नेपाली) प्रतिकिलो १०० रुपैयाँ, सुन्तला (भारतीय) प्रतिकिलो १२० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ८० रुपैयाँ, मौसम प्रतिकिलो १०० रुपैयाँ, जुनार प्रतिकिलो २८० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १८० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो १३० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो १०० रुपैयाँ, निबुवा प्रतिकिलो ५५ रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २२० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ९० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो १०० रुपैयाँ, अम्बा प्रतिकिलो १०० रुपैयाँ र लप्सी प्रतिकिलो ८० रुपैयाँ, किबी प्रतिकिलो २६० रुपैयाँ, सरिफा प्रतिकिलो २०० रुपैयाँ र आभोकाडो प्रतिकिलो ३०० रुपैयाँ निर्धारण गरिएको छ ।
यसैगरी, अमला प्रतिकिलो ७० रुपैयाँ, अदुवा प्रतिकिलो १०० रुपैयाँ, सुकेको खुर्सानी प्रतिकिलो ४०० रुपैयाँ, खुर्सानी हरियो प्रतिकिलो ११० रुपैयाँ, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो १२० रुपैयाँ, खुर्सानी हरियो (माछे) प्रतिकिलो २०० रुपैयाँ, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो १०० रुपैयाँ, भेडे खुर्सानी प्रतिकिलो १२० रुपैयाँ, हरियो लसुन प्रतिकिलो २५० रुपैयाँ, हरियो धनियाँ प्रतिकिलो ४५० रुपैयाँ, लसुन सुकेको (चाइनिज) प्रतिकिलो २०० रुपैयाँ, लसुन सुकेको (नेपाली) प्रतिकिलो १५० रुपैयाँ, छ्यापी सुकेको प्रतिकिलो २०० रुपैयाँ, छ्यापी हरियो प्रतिकिलो १८० रुपैयाँ, माछा सुकेको प्रतिकिलो १००० रुपैयाँ, ताजा माछा (रहु) प्रतिकिलो ३४० रुपैयाँ, ताजा माछा (बचुवा) प्रतिकिलो २८० रुपैयाँ, ताजा माछा (छडी) प्रतिकिलो २५० रुपैयाँ, रूख टमाटर प्रतिकिलो १०० रुपैयाँ, राजा च्याउ प्रतिकिलो ३०० रुपैयाँ, सिताके च्याउ प्रतिकिलो १००० रुपैयाँ र काँक्रो (लोकल क्रस) प्रतिकिलो १२० रुपैयाँ निर्धारण गरिएको छ ।


