काठमाडौं उपत्यकामा शुक्रबारसम्म निषेधाज्ञा र कर्फ्यू आदेश जारी

काठमाडौं। नेपाली सेनाले काठमाडौं उपत्यकामा शुक्रबार (भदौ २७) गतेसम्म कर्फ्यू आदेश जारी गरेको छ ।
पछिल्लो सुरक्षा परिसथितिको विश्लेषणका आधारमा नागरिकको धनजनको सुरक्षाको लागि भन्दै सेनाले बुधबार विज्ञप्ति जारी गर्दै कर्फ्यू आदेश जारी गरेको हो ।
प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२ २१:४०
प्रतिक्रिया दिनुहोस्