Khabar Out
प्रहरी वृत्त महाराजगञ्जका २ जना प्रहरीको मृत्यु

काठमाडौं । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको छ ।

जेनजीको मंगलबारको प्रदर्शनका क्रममा आक्रमण हुँदा दुई प्रहरीको मृत्यु भएको बताइएको छ ।  मृत्यु हुनेमा एक असई र अर्का एक जना रहेको बताइएको छ ।

 

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update