Khabar Out
पूर्वराष्ट्रपति भण्डारीको निवासमा पनि आगजनी

काठमाडौं । जेनजीका आन्दोलनकारीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निवासमा आगजनी गरेका छन् । भंगालस्थित निवासमा आगजनी गरेका हुन् । 

 

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update