राष्ट्रपति निवास शीतलनिवासमा पनि आगजनी

काठमाडौं । जेनजी प्रदर्शनकारीहरूले राष्ट्रपति कार्यालय शीतलनिवासमा पनि आगजनी गरेका छन्। उग्र प्रदर्शनमा उत्रिएका जेनजी प्रदर्शनकारीहरूले शीतलनिवासमा आगजनी गरेका हुन् ।
सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, पार्टीका शीर्ष नेताको घर, कार्यालय लगायतमा प्रदर्शनकारीहरूले लगातार आगो लगाइरहेका छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२ १६:४३
प्रतिक्रिया दिनुहोस्