Khabar Out
देउवा दम्पतीमाथि जेनजीका प्रदर्शनकारीद्धारा कुटपिट

काठमाडौं । जेनजीका प्रदर्शनकारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पतीमाथि कुटपिट गरेका छन् । देउवा दम्पतीलाई काठमाडौंको बूढानीलकण्ठस्थित निवासमा पुगेर उनीहरूले कुटपिट गरेका हुन् ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update