काठमाडौं । जेनजीका प्रदर्शनकारीहरू संघीय संसद भवनमा छिरेका छन् ।
जेनजीले सोमबार गरेको आन्दोलनमा प्रहरी दमन भएको विरोधमा उत्रिएका प्रदर्शनकारी संसद भवन प्रवेश गरेका हुन् ।