Khabar Out
जेनजी प्रदर्शनकारीहरू सिंहदरबार भित्र प्रवेश

काठमाडौं । जेनजी प्रदर्शनकारीहरू सिंहदरबारभित्रै प्रवेश गरेका छन् । मंगलबार बिहानैदेखि आक्रामक प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरू केहीबेरअघि सिंहदरबार छिरेका हुन् ।

 

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update