Khabar Out
जेनजीको प्रदर्शन उग्र बन्दै गएपछि कर्फ्यू  आदेश

काठमाडौं । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रशासनले काठमाडौंमा कर्फ्यू लगाएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो । प्रशासनका अनुसार अहिले साढे १२ बजेबाट राति १० बजेसम्म कर्फ्यू लगाइएको हो ।

 

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update