Khabar Out
बेँसीसहर–चामे सडक अवरुद्ध
subisu

लमजुङ । पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङ मर्स्याङ्दी गाउँपालिका–४ बुङ झरना नजिक आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक रमेश बोहोराका अनुसार गए रातिको अविरल वर्षाका कारण पहिरो खसेको हो । पहिरो पन्छाउने प्रयास जारी छ । रासस

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update