शिक्षा मन्त्रालयलाई २ खर्ब ११ अर्ब १७ करोड बजेट, ८ अर्ब ४९ करोडले बढि

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि २ खर्ब ११ अर्ब १७ करोड विनियोजन गरिएको छ ।
संघीय संसदमा आगामी आर्थिक वर्षको २०८२–८३ बजेट प्रस्तुत भइरहेको वजेटमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विजियोजन गरेका हुन् ।
आर्थिक वर्ष २०८१/०८२ मा २ खर्ब ३ अर्ब ६६ करोड बजेट विनियोजन गरिएको थियो । गत आ.व भन्दा यस वर्ष ८ अर्ब ४९ करोडले बढि हो ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२ १७:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय