Khabar Out
नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आगामी २०८३ साल कार्तिक १६ गते सोमबार बस्ने भएको छ ।

बैठक बिहान ८ः३० बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने तय भएको हो ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ

प्रकाशित मिति: आइतबार, कात्तिक १५, २०८३  २२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update