Khabar Out
रसुवा भोटेकोशी आयो ठूलो बाढी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण नदी आसपासका क्षेत्रमा ठूलो मात्रामा क्षति भएको छ ।

बाढीले नदी किनाराका बस्तीहरू बगाएका छन् । स्थानीय तहका जनप्रतिनिधिहरूका अनुसार रसुवाको स्याफ्रुबेसीदेखि तलका नदी किनारामा रहेका भौतिक संरचनाहरूमा क्षति पुगेको छ । मानवीय क्षतिको विवरण अहिलेसम्म आइसेकको छैन ।

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update