काठमाडौं । मनाङमा आज बिहान ७ बजेर ३७ मिनेटमा जादा भूकम्प गएको छ । मनाङको नेस्याङ केन्द्रविन्दु आसपास भूकम्प गएको हो ।
भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.७ म्याग्निच्युडको गएको जनाएको छ ।