मुगुमा भूकम्पको धक्का
काठमाडौं । मुगुमा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान २ बजेर २२ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार, मुगुको धैनकोट केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो ।
प्रकाशित मिति: बुधबार, चैत १८, २०८२ ०९:२२
प्रतिक्रिया दिनुहोस्






