बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउन मन्त्रालयद्वारा निर्देशिका जारी
सोमबार, पुस २९, २०८१
आजदेखि एक महिने स्वस्थानी व्रतकथा सुरु
सोमबार, पुस २९, २०८१
वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमास अनुसार माघ महिनालाई विशेष रुपमा छुट्याइएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ ।



