सुदूरपश्चिम प्रदेशसभा : अघिल्लो पाँच वर्षमा ६७ वटा कानुन बने, अहिलेकोमा शुन्य
सोमबार, माघ ७, २०८१
स्वास्थ्य बीमाकाे सुधारका लागि स्वास्थ्य मन्त्रालयद्वारा कार्ययोजना सुरु
सोमबार, माघ ७, २०८१
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनअनुसार सुधार योजना अघि बढाएका छन् । प्रतिवेदनका आधारमा तत्काल गर्न सकिने व्यवहारिक र नीतिगत सुधार तथा दीर्घकालिन सुधारका लागि आन्तरिक गृहकार्य अघि बढाइएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । मन्त्री पौडेलले यसका लागि मन्त्रालयका अतिरिक्त सचिव...



