आजको तरकारी एवं फलफूलको थोक मूल्यसूची यस्तो छ
सोमबार, फागुन ५, २०८१
बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि ल्याइयो
सोमबार, फागुन ५, २०८१
बालबालिकाका लागि क्यान्सर रोगको उपचारमा प्रयोग गर्ने औषधि ल्याइएको छ । नेपालले ‘ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स’अन्तर्गत बालबालिकामा हुने क्यान्सर उपचारका लागि अत्यावश्यक औषधिको पहिलो चरणको औषधि आइतबार प्राप्त गरेको हो ।
‘राष्ट्रिय सभा वृद्धाश्रम हो’ भन्दै सांसद शाहीले दिएको अभिव्यक्तिप्रति सांसदहरूको आपत्ति
आइतबार, फागुन ४, २०८१



