झापामा अत्यधिक मदिरा सेवन गरेर दुई जनाको मृत्यु
बिहीबार, साउन ८, २०८२
प्रतिनिधिसभा बैठक बस्दै, दुई विधेयक प्रस्तुत हुँदै
बिहीबार, साउन ८, २०८२
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । । बैठकमा दुईवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।
बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।



