सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी स्थापनाको आशा निराशामा परिणत हुदै
शनिबार, पुस २७, २०८१
आज पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
शनिबार, पुस २७, २०८१
काठमाडौं । तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यो वर्ष पृथ्वीनारायणको ३०३औँ जन्मजयन्ती मनाउन लागिएको हो ।
विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका...



