विवरण नबुझाउने चितवनका दुई हजार बढी करदाता निलम्बित
आइतबार, जेठ २५, २०८२
बुर्तिबाङलाई नयाँ सहर बनाउने कार्य सुस्त गतिमा
आइतबार, जेठ २५, २०८२
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा दश नमूना सहर बनाउने सरकारको आयोजनाअनुसार बागलुङको बुर्तिबाङमा पनि काम भइरहेको छ । बुर्तिबाङलाई नयाँ सहर बनाउन २०६९ सालमा घोषणा गरिएको थियो । आर्थिक वर्ष २०७२/७३ मा सरकारले बजेट विनियोजन नै गरेर काम अगाडि बढाएको थियो । आयोजनाको काम सुरु भएको १२ वर्षसम्म पनि अपेक्षाकृत...



