Khabar Out
अत्यावश्यक साधनलाई चितवनबाट गन्तव्यतर्फ लाग्न अनुमति,  काठमाडौँतर्फ जानेलाई रोकियो
अत्यावश्यक साधनलाई चितवनबाट गन्तव्यतर्फ लाग्न अनुमति, काठमाडौँतर्फ जानेलाई रोकियो अविरल वर्षापछि पहिरोको जोखिमका कारण रोकिएका अत्यावश्यक साना सवारीसाधनलाई गन्तव्यतर्फ लाग्न अनुमति दिइएको छ । शनिबार साँझ ६ः०० बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवनतर्फको  सडकमा सवारी साधान आवागमन बन्द गरिएको थियो । जिल्ला प्रहरी कार्यालका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवन खण्डतर्फको...
Weather Update