सिरहामा बाढी र डुबानको जोखिम कायमै
आइतबार, असोज १९, २०८२
वर्षा गराउने मौसम प्रणाली बाहिरियो : मौसम विज्ञान विभाग
आइतबार, असोज १९, २०८२
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली मुलुकबाट बाहिरिएको जनाएको छ । विभागले आज अपराह्न विज्ञप्ति जारी गरेर यो जानकारी दिएको हो ।
वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली नेपालबाट बाहिरिएर मनसुन कमजोर भई मौसममा सुधार आइसकेको भए तापनि मनसुन वहिर्गनम भइनसकेको हालको अवस्थामा मनसुनजन्य प्रकोपबाट...



