देशको आवश्यकता अनुसार ठूला दल मिलेर सरकार बनाएका हौं : गृहमन्त्री लेखक
बुधबार, असार १८, २०८२
सिर्सिया नदीमा औद्योगिक फोहर मिसाउनेलाई स्थानीय प्रशासनले कारबाहीको दायरामा ल्याउने
बुधबार, असार १८, २०८२
राष्ट्रियसभा बैठक सुरु
बुधबार, असार १८, २०८२
राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।



