योगले शरीर र दिमागलाई सन्तुलित बनाउँछ : प्रथम राष्ट्रपति
शनिबार, माघ ५, २०८१
जिप्रका म्याग्दीले अनलाइनबाटै नागरिकताको सिफारिस गर्ने
शनिबार, माघ ५, २०८१
जिल्ला प्रशासन कार्यालय म्याग्दीले अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था मिलाएको छ । यस्तो व्यवस्थासँगै सेवाग्राहीले नागरिकताका लागि वडा कार्यालयबाट लिखित सिफारिसको कागजपत्र बोकेर प्रशासनमा धाउनुपर्ने समस्या हटेको छ ।



