आज विश्व मौसम विज्ञान दिवस
आइतबार, चैत १०, २०८१
लेखा समितिमा परेकामध्ये ४८ उजुरीमाथि छानबिन अघि बढाउने निर्णय
शनिबार, चैत ९, २०८१
काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको शुक्रबार बसेको बैठकले समितिमा परेका एक सयभन्दा बढी उजुरीको प्राथमिकताका आधारमा विभिन्न ४८ उजुरीमाथि छानबिन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । समितिमा परेका उजुरीलाई १५ दिनभित्र निष्कर्षमा पुर्याउने समितिले निर्णय गरेको हो ।



