‘हाइब्रिड’ मकैको बीउ नपाउँदा किसान विदेशी बीउ प्रयोग गर्न बाध्य
मंगलबार, चैत १२, २०८१
फागुनमा देशभर ४ हजार चार सय ६८ आपराधिक घटनाका मुद्दा दर्ता,बढी बैंकिङ कसुर
सोमबार, चैत ११, २०८१
काठमाडौँ । फागुनमा देशभर चार हजार चार सय ६८ आपराधिक घटनाका मुद्दा दर्ता भएका छन् । फागुनमा दर्ता भएका आपराधिक घटनाका मुद्दामध्ये सबैभन्दा बढी बैंकिङ कसुरका एक हजार एक सय २७ (२५.२२ प्रतिशत) रहेका छन् ।



