संबिधान संसोधनका लागि प्रारम्भिक छलफल सुरू भइसकेको छ : सभापति देउवा
शुक्रबार, माघ १८, २०८१
जुन पार्टी अध्यादेशबाट जन्मियो त्यही पार्टीले विरोध गर्दा अचम्म लाग्छ : योगेश भट्टराई
शुक्रबार, माघ १८, २०८१
संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै
शुक्रबार, माघ १८, २०८१
संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आजका लागि हिउँदे अधिवेशनको पहिलो बैठक आह्वान गरेका छन् ।
दिउँसो १ बजे राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै सदनको बैठक बस्नेछ ।



