म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
शनिबार, वैशाख १३, २०८२
बेनी–दरवाङ सडक : आठ वर्षमा बल्ल १७ किलोमिटर कालोपत्रे
शुक्रबार, वैशाख १२, २०८२
म्याग्दी । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडक आठ वर्षमा १७ किलोमिटर कालोपत्रे भएको छ । चौबिस किलोमिटर लामो यो सडकको स्तरोन्नति आठ वर्षअघि थालिएको हो ।



