कृषि अनुसन्धान : मनहरीमा चैतेधान परीक्षण
शुक्रबार, वैशाख १९, २०८२
छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने
शुक्रबार, वैशाख १९, २०८२
सरकारले खोप लगाउन छुट भएका पाँच वर्षमुनिका बालबालिकालाई यही वैशाख ३१ गते खोप लगाउने भएको छ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाप्रमुख डा अभियान गौतमले छुट बालबालिकालाई नौ प्रकारका नियमित खोप लगाइने जानकारी दिए ।



