Khabar Out
तनहुँ जलविद्युत् आयोजना प्रभावितलाई क्षतिपूर्ति वितरण
तनहुँ जलविद्युत् आयोजना प्रभावितलाई क्षतिपूर्ति वितरण तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा विस्फोट गर्दा क्षति भएकामध्ये ९४ प्रतिशत परिवारलाई क्षतिपूर्ति वितरण गरिएको छ । चरण–१ अन्तर्गतका संरचना निर्माणका क्रममा विस्फोट गर्दा आयोजना आसपासका क्षेत्रमा पुगेको असर तथा क्षति पुगेका परिवारलाई आयोजनाले क्षतिपूर्ति रकम वितरण गरेको हो  । 
कैलालीमा गहुँ उत्पादन घट्यो
कैलालीमा गहुँ उत्पादन घट्यो
Weather Update