Khabar Out
टेम्केमैयुङका दुई सय ३८ परिवारलाई खानेपानीको पहुँच सुविधा
टेम्केमैयुङका दुई सय ३८ परिवारलाई खानेपानीको पहुँच सुविधा टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णका दुई सय ३८ परिवारको पिउने पानी समस्या समाधान भएको छ । कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाजले निर्माण गरेको अन्नपूर्ण–वाख्राङ–बाहुनगाउँ खानेपानी आयोजनाले यहाँको वर्षौँदेखिको समस्याको अन्त्य भएको हो ।
आज विश्व शौचालय दिवस मनाइँदै
आज विश्व शौचालय दिवस मनाइँदै
Weather Update