दलहरूले स्वार्थ त्यागेर देश र जनताको काम गर्नुपर्छ : अध्यक्ष बिजुक्छें
शुक्रबार, पुस ११, २०८२
आयुर्वेद चिकित्सालयलाई केन्द्रीय अस्पतालका रूपमा विकास गर्नुपर्छ : मन्त्री गाैतम
शुक्रबार, पुस ११, २०८२
निशुल्क स्वास्थ्य शिविरबाट पाँच सय बढी लाभान्वित
शुक्रबार, पुस ११, २०८२
शुक्लागण्डकी नगरपालिका–११ राइपुरस्थित ढोरफूलबारी सहिद अस्पतालमा बिहीबार आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट पाँच सय बढी लाभान्वित भएका छन् । वडा नम्बर ११ को कार्यालयको सहकार्य, तनहुँ सेवा हस्पिटल दुलेगौंडा र यूआरएल फाउण्डेशन नेपालको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो ।



