Khabar Out
तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएसगै  स्थानीयवासी उत्साहित
तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएसगै स्थानीयवासी उत्साहित म्याग्दी । पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिमका बासिन्दा उत्साहित भएका छन् । खानी तथा भूगर्भ विभागबाट अनुमति लिएको कम्पनी एमएस दोङयी मिनरल्स प्रालिले मच्छिमको तामाखानीको खोजतलास तथा उत्खननका लागि पुन: अध्ययन थालेको हो । मच्छिम गाउँदेखि नजिकै रहेको पाखोमा छ ठाउँमा...
Weather Update