दुई वर्षदेखि बरेङ गाउँपालिकामा ‘घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य’
शनिबार, मंसिर १५, २०८१

आज बालाचतुर्दशी, शिवालय मन्दिरमा शतबीज छरिँदै
शनिबार, मंसिर १५, २०८१
आज मार्ग शीर्ष कृष्ण चतुर्दशी अर्थात् बालाचतुर्दशी । पशुपतिनाथ क्षेत्रका १४ स्थानमा शतबीज छरिँदैछ । पशुपतिनाथको मूल मन्दिर, वाग्मती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर, भागलभुगल महादेव, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नमोबुद्ध, बहिरो गणेश, विश्वरुप, मृगस्थली हुँदै भागलभुगल महादेव नजिकै पुगेर श्रद्धालुले शतबीज छर्ने पशुपति क्षेत्र विकास कोषले सार्वजनिक गरेको शतबीजारोपण मार्गमा उल्लेख...

पशुपतिमा बालाचतुर्दशी मेला, पितृका नाममा बत्ती बाल्नले भक्तजनको भीड
शुक्रबार, मंसिर १४, २०८१
प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवंगत पितृको सद्गतिको कामना गर्दै मनाइने पशुपतिनाथ मेला आज मनाइँदै छ।
सुरू भएको छ। त्रयोदशीको दिउँसोदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन्। मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छरिन्छ। त्रयोदशीको बेलुकीदेखि दिवंगत पितृका नाममा...