यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
बुधबार, फागुन १३, २०८२
वाणिज्य विभागद्धारा जेएस स्टोरलाई कारबाही
बुधबार, फागुन १३, २०८२
निर्वाचनको प्रक्रिया चलिरहेको बेला बजारमा खाद्य तथा पेय पदार्थमा कालोबजारी भएको, उपभोक्तामाथि ठगी भएको गुनासो बढेको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थप सक्रियता देखाएको छ ।
विभागले अनुगमनको क्रममा कैफियत देखिएपछि जेएस जनरल स्टोर कुलेश्वरलाई रु १० हजार जरिवाना गरिएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार सो...



