Khabar Out
मधेसका २५ पालिकामा पशुपक्षी उपचार केन्द्र निर्माण गरिँदै
मधेसका २५ पालिकामा पशुपक्षी उपचार केन्द्र निर्माण गरिँदै मधेस प्रदेशका १३६ पालिकामध्ये २५ वटामा कृषि तथा पशुपक्षी उपचार केन्द्र निर्माण गर्न लागिएको छ । सङ्घीय सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा रु ७५ करोडको लागतमा प्रदेशका २५ पालिकामा भूकम्प प्रतिरोधात्मक, सुविधा सम्पन्न कृषि तथा पशुपक्षी उपचार तथा परीक्षण केन्द्रको भवन निर्माण भइरहेको हो । विश्व बैंकको ऋण सहयोगमा...
Weather Update