भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध
बुधबार, माघ १४, २०८२
आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदै
बुधबार, माघ १४, २०८२
विभिन्न कार्यक्रमको आयोजना गरी आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदैछ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार आज अर्थमन्त्री रामेश्वर खनालको उपस्थितिमा राष्ट्रिय दिवस मनाउन लागिएको हो । विभागका महानिर्देशक गजेन्द्र ठाकुरका अनुसार सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ जारी भएको दिनको स्मरणमा यो दिवस मनाउन लागिएको हो ।
इरानको अस्थिरता र अन्तर्राष्ट्रिय चिन्ताः अमेरिकासँग सम्भावित द्वन्द्वको सङ्केत
मंगलबार, माघ १३, २०८२
पश्चिम नेपालबाट वर्षा र हिमपात सुरु, रातिदेखि पूर्वतर्फ सर्दै आउने
मंगलबार, माघ १३, २०८२
मंगलबार साँझ प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीका कारण हाल पश्चिम नेपालबाट वर्षा र हिमपात सुरु भएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले हाल वैतडी र दार्चुला, चाँदनी दोधाराबाट वर्षा सुरु भएको र डोल्पा, हुम्लातिर हिमपात सुरु भएको जानकारी दिए । उक्त...



