काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. वाग्ले नियुक्त
सोमबार, चैत ४, २०८१
नमोबुद्ध–तेमाल सडक खण्डको काम आठ महिनादेखि अलपत्र
सोमबार, चैत ४, २०८१
काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकाको भकुण्डेबेँसीदेखि तेमाल गाउँपालिकाको मेच्छेसम्मको १३ किलोमिटर सडक स्तरोन्नतिको समयसीमा सकिएको आठ महिना बित्यो । डिभिजन सडक कार्यालय भक्तपुरले उक्त सडकखण्ड स्तरोन्नतीका लागि विसं २०७९ साउन १६ गते २० महिनामा निर्माण सक्नेगरी ठेक्का लगाएको थियो । भकुण्डेबाट मेच्छेसम्म दुई खण्डमा १३ किमी सडक कालोपत्र गर्नेगरी निर्माण कम्पनी...



