Khabar Out
नारायणगढ-मुग्लिन सडककाे ४३ ठाउँ पहिरोको जोखिममा
नारायणगढ-मुग्लिन सडककाे ४३ ठाउँ पहिरोको जोखिममा नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक डिभिजन कार्यालय भरतपुरले गरेको अध्ययन अनुसार आठ ठाउँ उच्च जोखिममा, २२ ठाउँ जोखिममा र १३ ठाउँ सामान्य जोखिमको अवस्थामा रहेका छन् । कार्यालयले गरेको अध्ययनअनुसार उच्च जोखिम भनिएको तुइन खोला अति उच्च जोखिम रहेको छ । कार्यालयका इञ्जिनियर अर्जुन घिमिरेका...
वाणिज्य विभागद्धारा गणपति ट्रेर्डस र एकताग्राम स्टोरलाई कारवाही
वाणिज्य विभागद्धारा गणपति ट्रेर्डस र एकताग्राम स्टोरलाई कारवाही खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको कारोबारमा कानुन विपरीतका गतिविधि गरेको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन कम्पनीलाई जरिवाना गरेको छ । विभागले स्थलगत अनुगमनको क्रममा कानुन विपरीतका गतिविधि गरेको अभियोगमा महालक्ष्मी नगरपालिका–७ चांगाथलीस्थित एकताग्राम स्टोरलाई रु २० हजार जरिवाना गरेको छ । यस्तै किराना घर ट्रेर्डस एण्ड सप्लायर्स...
Weather Update