नारायणगढ–बुटवल सडक : दाउन्नेमा आवागमन बन्द गरेर काम गरिदै
आइतबार, चैत २४, २०८१
आज रामनवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा
आइतबार, चैत २४, २०८१
काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ ।
त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौं अवतार मानिने उनको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो ।...



