नयाँ वर्षको पहिलो दिन यस्तो छ विदेशी मुद्राको विनिमयदर
सोमबार, वैशाख १, २०८२
नयाँ वर्ष मनाउन परराष्ट्रमन्त्रीसहित १५ देशका राजदूत कन्याममा
आइतबार, चैत ३१, २०८१
नयाँ वर्षको अवसरमा परराष्ट्रमन्त्री आरजु राणा देउवासहित नेपालका लागि विभिन्न देशका १५ राजदूत कन्याम आइपुगेका छन् । परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना तथा इलामको सूर्योदय नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमणअन्तर्गत उनीहरू आज अपराह्न कन्याम आइपुगेका हुन् ।
जात्रामय भक्तपुरको ९ दिने बिस्काको महिमा के छ ?
आइतबार, चैत ३१, २०८१
भक्तपुर । नयाँवर्षको आगमनलाई देशभर स्वागत गरिरहँदा भक्तपुर भने यतिखेर जात्रामय बनेको छ । नयाँवर्षको सङ्घारमा भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने बिस्काः अर्थात् बिस्केट जात्राले यतिखेर स्वदेशी तथा विदेशी पर्यटकलाई समेत आकर्षित बनाएको छ । यहाँका नेवार समुदायले भव्य रुपमा बिस्काः जात्रा मनाउन स्वदेशका परिवार आफन्त मात्रै नभई विदेशमा...



