ढुङ्गा झिक्ने क्रममा एक्स्काभेटर पुरिँदा बेपत्ता चालक मृत फेला
बुधबार, वैशाख १०, २०८२
चन्द्रागिरि नगरपालिकाद्वारा कीर्तिपुर, धुनिबेँसी र दक्षिणकालीलाई दश–दश लाख सहयोग
बुधबार, वैशाख १०, २०८२
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–साँगा सडकको काम रोकियो
बुधबार, वैशाख १०, २०८२
काभ्रेपलाञ्चोक । स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्डको पुलबजार क्षेत्रमा स्थानीयको अवरोधका कारण काम ठप्प अवस्थामा छ ।
डेढ महिनादेखि उक्त क्षेत्रको करिब २०० मिटर क्षेत्रमा विस्तार रोकिएको सडक विभागको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ ।



