यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
सोमबार, वैशाख २२, २०८२
संघीय संसद्का दुवै सदनको बैठक बस्दै : सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुँदै
सोमबार, वैशाख २२, २०८२
२१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा
आइतबार, वैशाख २१, २०८२
म्याग्दी । रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादनको तयारी गरिएको छ ।
संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको यस आयोजनाको पूर्वाधार निर्माण सम्पन्न भएर भौतिक संरचना र विद्युत्गृहमा जडान भएका मेसिन उपकरणको परीक्षण सुरु गरिएको आयोजनाका ‘प्लान्ट म्यानेजर’ विनोद पौडेलले जानकारी दिए ।

