अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार हुँदै
मंगलबार, पुस २३, २०८१
वन्यजन्तुको आक्रमणबाट ८३ को मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
मंगलबार, पुस २३, २०८१
नेपालमा चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म वन्यजन्तुको आक्रमणबाट ८३ जनाले ज्यान गुमाएका छन् । यस्तै, जनावरको आक्रमणबाट पाँच सय ९९ जना घाइते भएका प्रहरीले जनाएको छ ।
प्लान्टबाट निस्केको धुलो, धुवाँ र विकार कच्चापदार्थले वातावरणमा असर
सोमबार, पुस २२, २०८१
‘एसियन हाइवे’ निर्माणका क्रममा मोरङको पथरी शनिश्चरे १० जिरी खिम्तीमा राखिएको ‘प्लान्ट’ले वातावरणमा असर पुर्याएको स्थानीयवासी गुनासो गरेका छन् ।



