Khabar Out
४० जना अट्ने कारागारमा ८५ जना, व्यवस्थापन जटिल
४० जना अट्ने कारागारमा ८५ जना, व्यवस्थापन जटिल जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । ‘घ’ श्रेणीको कारागारको २५ पुरुष र १५ महिला राख्ने क्षमता रहेकामा हाल ८५ जनालाई राखिएको जनाइएको छ  । यसबाट कैदीबन्दीले पाउनुपर्ने आधारभूत सुबिधा उपलब्ध गराउन समस्या देखिएको कारागार प्रशासनले जनाएको छ ।
भूकम्पको मनोवैज्ञानिक असर कायमै,  नआत्तिन र संयम अपनाउन आग्रह
भूकम्पको मनोवैज्ञानिक असर कायमै, नआत्तिन र संयम अपनाउन आग्रह मङ्गलबार बिहानकै भूकम्पले अधिकांशलाई निद्राबाट ब्युँझायो । चिसो मौसममा पनि मानिसहरूले सडक भरियो । कोही काखमा बच्चा च्याप्दै त कोही वृद्धवृद्धालाई डोर्‍याउँदै सडक र गल्लीमा जम्मा भए । कलेजको बिहानी कक्षामा अध्ययनरत विद्यार्थीमा भागाभाग भयो । 
Weather Update